कांग्रेसलाई नवजीवन दिन युवा नेताहरूको ५१ पृष्ठे प्रस्ताव
काठमाडौं १२ वैशाख: कांग्रेसका सात युवा केन्द्रीय सदस्यले पार्टीलाई नवजीवन दिने उपाय भन्दै ५१ पृष्ठको प्रस्ताव ल्याएका छन् । गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, रामकृष्ण यादव