आजको सम्पादकीय : कर्मचारीलाई सल्लाहकारको प्रवचन, सरकारको मनसाय नबुझेको भन्दै चेतावनी
२९ मङ्सिर २०७६, काठमाडौं आज प्रकाशित मुख्य राष्ट्रिय दैनिक पत्रिकाले प्रधानमन्त्रीका सल्लाहकारले सबै मन्त्रालयका प्रवक्तालाई बोलाएर दिएको निर्देशन, विकास निर्माणमा भएका ढिलासुस्ती एवं अनियमितता र बेलायतमा भएको निर्वाचनका विषयलाई सम्पादकीय