के ज्ञानेन्द्र साँच्चै उट्पट्याङ हुन्?
१३ मंसिर २०७६, काठमाडौं गत बुधबार बसेको ‘नेपालका लागि नेपाली’ अभियानको केन्द्रीय कार्यसमितिको बैठकले ज्ञानेन्द्र शाही उर्फ ज्ञानेन्द्र बहादुर शाहीलाई सम्पूर्ण रुपले अभियानको जिम्मेवारीबाट निष्कासित गर्यो। कतिपय सरोकारवाला तथा जानकारहरुले