आजको सम्पादकीय : ऊर्जामन्त्रीले रोके स्वदेशी लगानी, जिम्मेवारीभन्दा प्रधानमन्त्रीको स्वाथ्योपचारमा ध्यान
१८ पुस २०७६, काठमाडौं आज प्रकाशित मुख्य दैनिक पत्रिकाले अर्थतन्त्रमा देखिएको शिथिलता, स्वदेशी लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानी गर्न देखिएका समस्या, प्रधानमन्त्रीको कमजोर स्वास्थ्य अवस्थाका कारण प्रशासनिक क्षेत्रमा देखिएका अवरोध लगायतका