०५ बैशाख २०७७, काठमाडौं कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रदेशमा र्यापिड डायग्नोस्टिक
०५ बैशाख २०७७, काठमाडौं राष्ट्रपतिको कार्यालयले आफ्ना लागि चालु आर्थिक वर्ष २०७६ । ०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट रु नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा
०५ बैशाख २०७७, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति
०५ बैशाख २०७७, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य, सिन्धुली जिल्ला अध्यक्ष र बागमती प्रदेश सांसदको जिम्मेवारीमा रहेका राजन दाहालको दैनिकी लकडाउनपछि फेरिएको छ । उनको अभियानमा जीवन संगिनी
०५ बैशाख २०७७, काठमाडौं नयाँ वर्षमा घर जाने दुई महिना अघिदेखिकै योजना थियो –उहाँको । एक्कासी कोरोना भाइरसको जोखिम आइलाग्यो । लगत्तै लकडाउन शुरु भयो । केही समयका लागि होला
०५ वैशाख २०७७, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ (कोरोना भाइरस) रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिमा सदस्य रहेका मन्त्रीहरुसँग उपत्यका छाड्न चाहनेहरुका लागि आवश्यक व्यवस्था गर्नेबारे छलफल
०५ बैशाख २०७७,काठमाडौं प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लकडाउनको समयमा घर जान हिडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ । उहाँले आज बिहान सामाजिक सञ्जालमार्फत लकडाउनका समयमा हिँडडुल
०५ बैशाख २०७७,काठमाडौं नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ
०५ बैशाख २०७७,काठमाडौं कोभिड–१९ को संक्रमणविरुद्धको अभियानमा झापाका स्थानीय सरकारलाई यहाँका राजनीतिक दलहरुले साथ दिइरहेका छन् । जिल्लामा क्रियाशील ठूला–साना सबै राजनीतिक दलले स्थानीय सरकारलाई कोरोनाविरुद्धको अभियानमा रणनीतिक योजना बनाउनेदेखि
०५ वैशाख २०७७, काठमाडौं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशको स्थिति सामान्य बनाउन तीन चरणको योजना अघि सारेका छन् । उनले ‘ओपनिङ्ग अप अमेरिका अगेन’ योजनाअन्तर्गत् विद्यालय तथा कार्यालय खोल्न तीन
०५ वैशाख २०७७, काठमाडौं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा
०५ वैशाख २०७७, काठमाडौं संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव डा. कुलचन्द्र गौतमले अमेरिकाले असहयोग गर्दैमा विश्व स्वास्थ्य संगठन थला नपर्ने बताएका छन् । अनलाइन खबरसँगको कुराकानीमा गौतमले संगठन कुनै देशको
You must be logged in to post a comment.
You must be logged in to post a comment.