१५ बैशाख २०७७, काठमाडौं वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण
१५ बैशाख २०७७, काठमाडौं नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले
१४ वैशाख २०७७, काठमाडौं सरकारले ‘लकडाउन्’लाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार (आज) बसेको बैठकले ‘लकडाउन्’ लम्ब्याउने निर्णय गरेको हो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको
१४ वैशाख २०७७, काठमाडौं चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । गत वैशाख ५ गते पाण्डे चीनका लागि नेपाली राजदूतमा
१४ वैशाख २०७७, काठमाडौं बन्दाबन्दी (लकडाउन्)पछि आफ्नो अवस्था के हुने भनी सबै ठाँउका किसानहरु आत्तिएका छन् । केही खाद्यान्न राहत पाएर खुशी त छन् तर लामो समय काम लाग्ने सहयोगको
१४ बैशाख २०७७, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव आनन्द पोखरेलले पार्टी नेतृत्व र नेतालाई खुइल्याउने काम बन्द गर्न सबै कार्यकर्तालाई अपिल गरेका छन्
१४ वैशाख २०७७, काठमाडौं दिउँसो दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ । बैठक बेलुका ५ बजेका लागि सारिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको
१४ वैशाख २०७७, काठमाडौं सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो प्रेस नोटमार्फत् आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बाहिर आएजस्तो कुनै संवाद नभएको दावी गरेका छन् । उनले आफूले दिएको
१४ बैशाख २०७७, काठमाडौं उत्तर कोरियाली शासक किम जोङ उन गम्भीर बिरामी भएको खबर आइरहेका छन् । उनको स्वास्थ्य परामर्शका लागि चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा चिकित्सकहरुको टोली बिहीबार
१३ वैशाख २०७७, काठमाडौं राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले विश्व्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिमलाई ध्यानमा राखी मुलुकमा ‘लकडाउन्’लाई अझै निरन्तरता दिनुपर्ने बताएको छ
१३ वैशाख २०७७, काठमाडौं उच्चस्तरीय समन्वय समितिको कार्यदलले ‘लकडाउन्’ एक साता लम्ब्याउन सिफारिस गरेको छ । यसबारेको अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन्’ प्रभावकारी भएकै
१३ वैशाख २०७७, काठमाडौं सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आगामी २ जेष्ठसम्म कायम गर्न सिफारिस गरेको छ । शनिबार (आज) सिहंहदरवारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय
You must be logged in to post a comment.
You must be logged in to post a comment.