पार्टी नेतृत्वको सम्मान गर्न कार्यकर्तालाई प्रदेश सचिव पोखरेलको अपिल



१४ बैशाख २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव आनन्द पोखरेलले पार्टी नेतृत्व र नेतालाई खुइल्याउने काम बन्द गर्न सबै कार्यकर्तालाई अपिल गरेका छन् ।

नेकपा सचिवालयका नेताहरुबीच छलफल चलिरहँदा विदेशीको योजनामा केही मिडियाले आफैं कथा लेख्दै नेताहरुबीच दुरी बढाउन थालेपछि पोखरेलले नेतृत्व, नेता र पार्टीलाई बदनाम गर्ने कार्य बन्द गर्न सामाजिक संजाल मार्फत अपिल गरेका छन् ।

नेता पोखरेलको फेसबुक स्टाट्स :

प्रतिक्रिया दिनुहोस्