हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्। अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत
आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
हेटौडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार मीना कुमारी लामाले अग्रतालाई जारी राखेकी छन् । उनले १८५३ मतले अग्रता कायम गर्दा राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका
भरतपुर महानगरपालिकामा नौवटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गणना सम्पन्न भएका वडामा
रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह वडामा नेकपा एमाले विजयी भएको छ। सिटौलाको घर रहेको झापाको भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा एमालेका टेकबहादुर खड्का विजयी भएका हुन् । खड्काले काँग्रेसका विष्णुप्रसाद
धनुषाको शहीदनगर नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिनेश प्रसाद यादव निर्वाचित भएका हुन् । उनका दिनेशले ५ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुधीर
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी भएका छन् । राईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का खडेन्द्रकुमार राईलाई ३५१ मतले
पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा काँग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी भएका हुन् । काफ्लेले
सुदूरपश्चिम प्रदेशको कैलालीस्थित घोडाघोडी नगरपालिकामा एमालेलाई हराउँदै नेकपा एकीकृत समाजवादीले प्रमुख पद जितेको छ । नगरपालिकामा समाजवादीको सुदूरपश्चिममा यो पहिलो जीत हो । घोडाघोडीको प्रमुख पद मेयरमा एकीकृत समाजवादीका खडकबहादुर
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमालेकी उम्मेद्वार ताराकुमारी काजी महतो विजयी भएका छन् । यसअघि माओवादीले जितेको माडीको प्रमुखमा नेकपा एमालेले
सका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र
You must be logged in to post a comment.
You must be logged in to post a comment.