उपसचिव तिम्सिनासहित ४ कर्मचारी पक्राउ
१५ असोज २०७५, काठमाडौं महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार मालपोत कार्यालय, चाबहिलका प्रमुख उपसचिव कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई पक्राउ गरेको छ । उनीहरूमाथि बुढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा किर्ते