काठमाडौँ, १६ चैत स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले समानुपातिकको अवसरलाई सदुपयोग गर्दै देश विकासको नेतृत्व लिएरआफुलाई काममार्फत प्रमाणित गर्न नयाँ नेतृत्व वर्गलाई आब्हान गर्नुभएको छ । आरक्षण केही समयका लागि
काठमाडौं, १५ चैत कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका युवा युवतीको रहरको विषय मध्य एयर होस्टेस विषय हाल वढ्दो क्रेजमा रहेको छ । यस्तै नेपालमा दर्जनौको संख्यामा यस्ता प्रशिक्षण
तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा पर्ने एक वनस्पति हो। तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गार्ड
नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ ।
डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने
१५ चैत्र २०७४ काठमाण्डौ, व्यस्त जीवनका कारण मानिसहरुमा बढ्दै गएको चिन्ता / पीरलाई कम गर्ने उद्देश्यले लाईन्स क्लब अफ जोरपाटीले आज एक दिने ह्याप्पी (खुशी) सेमिनार सम्पन्न गरेको छ ।
काठमाडौं, १५ चैत उत्पादक र उपभोक्ताले अब विषादि न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । कृषि मन्त्रालयको बाली संरक्षण निर्देशनालय र राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय
काठमाडौं, १५ चैत अहिले सरकारी र निजी शिक्षाबीच ठूलो खाडल छ । जबसम्म दुई प्रकारको शिक्षा रहन्छ, तबसम्म शिक्षाको गुणस्तर, दक्ष जनशक्ति उत्पादन, शुल्कमा मनोमानीलगायतका विवाद कायमै हुन्छ । त्यसकारण
बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन । महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी
काठमाडौं, १४ चैत अहिले सञ्चालनमा रहेका निजी विद्यालय बन्द गर्नुपर्ने शिक्षाविद् डा. मनप्रसाद वाग्लेले सुझाव दिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले अहिले सञ्चालनमा रहेका निजी विद्यालय बन्द
धेरै मान्छेले दिनभरि काम गरी राति ओछ्यानमा डङ्रङ्ङ लड्दा पनि सुत्न नसकेर यताउता कोल्टे फेरेर बिहान पार्छन् । बेस्मारी थकाई लागेर ओछ्यानमा पल्टिँदा पनि सुत्न नसकेर तनाव हुन्छ धेरैलाई ।
कागती पानी पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ
You must be logged in to post a comment.
You must be logged in to post a comment.