१६ चैत्र २०७६, काठमाडौं नेपाल नगरपालिका संघले कोरोना भाइरसको संक्रमणबाट बच्न विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी निर्धारित मापदण्ड अनुसारको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नगर प्रमुखहरुसँग आग्रह गरेको छ । संघले
१६ चैत्र २०७६, काठमाडौं सरकारले ‘लकडाउन्’का कारण मर्कामा परेका विपन्नहरुका लागि राहत प्याकेजको तयारी गरेको छ । न्यून आय भएका, विपन्न वर्ग विशेषतः सहरी मजदूर, गरिबहरूका लागि विशेष राहत प्याकेजको
१६ चैत्र २०७६, काठमाडौं नेपाली सेनाले कोेभिड १९ (कोरोना भाइरस)को रोकथाम, प्रतिकार र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन मोबाइल एप बनाएको छ । उक्त एपले ‘क्राउड सोर्सिङ्ग’ अवधारणा बमोजिम सर्वसाधारणबाट सूचना
काठमाडौं । काठमाडौं उपत्यकाबाहिर प्रदेश नं. १ को धरानमा आजबाट कोरोना परीक्षण शुरु हुँदैछ । कोरोना परीक्षण ल्याबको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ ।
१६ चैत्र २०७६, काठमाडौं संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरू पनि
१५ चैत्र २०७६, काठमाडौं कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेसले दिएको सुझाव सरकारले कार्यान्वयन गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय
१५ चैत्र २०७६, काठमाडौं काठमाडौं महानगरपालिका १५को विभिन्न ठाउँहरुमा कोभिड १९ (कोरोना भाइरस) किटनाशक औषधि छरिएको छ । किटनाशक औषधि कामपा वडा नं. १५का अध्यक्ष तथा महानगर प्रवक्ता ईश्वरमान डंगोलको
१५ चैत्र २०७६, काठमाडौं बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बाग्लुङकी कोरोना संक्रमित युवती काठमाडौं आइपुगेको अर्को दिन माइक्रो चढेर बाग्लुङ पुगेकी खुलेको छ। बाग्लुङ नगरपालिकाकी वासिन्दा उनी गत ४ चैत्रमा
१५ चैत्र २०७६, काठमाडौं नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानबाट नेपाल आएको खुलेको छ । उनीहरु दुबै जना गत ४ चैत्रमा फ्रान्सबाट कतार हुँदै नेपाल
कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । समाजवादीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी
१५ चैत्र २०७६, काठमाडौं धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकले आफूलाई पूर्ण रुपमा बेवास्ता गरिएको गुनासो गरेका छन् । मंगलबार अस्पतालमा भर्ना भएका कैलालीका ३४ वर्षीय पुरुषलाई कोरोनो
१५ चैत्र २०७६, काठमाडौं कोरोना भाइरस (कोभिड–१९)को जोखिम सामना गर्न सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुले १५ दिनको तलब उपलब्ध गराउने भएका छन् । आयोगका
You must be logged in to post a comment.
You must be logged in to post a comment.