२२ चैत्र २०७६, काठमाडौँ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यो सँगै यहाँ मृत्यु हुनेको संख्या ६
२२ चैत्र २०७६, काठमाडौँ अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाले ज्यान गुमाएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको
२२ चैत्र २०७६, काठमाडौँ विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ त्यस्तै ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २,२८,४०५
२१ चैत्र २०७६, काठमाडौं सर्वोच्च अदालतले कोभिड १९ (कोरोना भाइरस)बारे सरकारले चालेका कदम के के छन् भन्नेबारे जानकारीसहितको प्रतिवेदन लिएर छलफलमा आउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य विभागका महानिर्देशकलाई आदेश
२१ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस) संक्रमति बागलुङकी १९ वर्षीया युवतीको परिवारका सबै सदस्यको नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गत मंगलबार संक्रमित युवतीको परिवारका सातजना सदस्यसहित
२१ चैत्र २०७६, काठमाडौं जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कोरोना भाइरसविरुद्धको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल लाइफको सञ्चालक समितिले सरकारले स्थापना गरेको ‘कोरोना
२१ चैत २०७६, काठमाडौं कोविड-१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना
२१ चैत्र २०७६, काठमाडौं चीनको सेन्जेन शहरमा कुकुर तथा बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ । योसँगै सेन्जेन कुकुर बिरालोको मासुलाई प्रतिबन्ध लगाउने चीनको पहिलो शहर बनेको छ । कोरोना
२१ चैत्र २०७६, काठमाडौं पोखरामा कोरोना संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार (आज) स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अहिलेसम्म पोखरामा कोरोना संक्रमित नभेटिएको दावी गरे । “पोखरामा
२१ चैत २०७६, सिन्धुली/नबीनबाबु अधिकारी सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् । विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन्
२१ चैत्र २०७६, काठमाडौं पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको बताइएको छ ।
२१ चैत्र २०७६, काठमाडौं कास्कीमा कोभिड १९ (कोरोना भाइरस) को सातौं संक्रमित फेला परेका छन् । भारतबाट आएका एक व्यक्तिमा कोरोनाको संक्रमण फेला परेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले
You must be logged in to post a comment.
You must be logged in to post a comment.