०८ मंसिर २०७६, काठमाडौं ‘बौद्धनाथ स्तुपा’ विश्व सम्पदा सूचीमा सूचीकृत विश्वको एक स्थल हो। यो अर्थमा बौद्धनाथ साँच्चै नै विश्वमा एक हुनुपर्छ। जसको लागि अहिले जस्तो छ, त्यस्तै अवस्थामा रहँन
०७ मंसिर २०७६, काठमाडौं दक्षिण भारतको हैदराबादमा अवस्थित एउटा विद्यालयमा खिचिएको एउटा तस्वीरले केही हप्ताअघि ठूलो चर्चा पायो। एउटी पाँच वर्षीया बालिकाले उक्त तस्वीरकै कारण विद्यालयमा भर्ना हुने अवसर पाइन्।
०७ मंसिर २०७६, काठमाडौं सिरियाको युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइएको बेलायती विदेश मन्त्रालयले जनाएको छ। सिरियामा इस्लामिक स्टेट विद्रोही पराजित भएपछि उनीहरुलाई त्यहाँबाट स्वदेश फिर्ता ल्याइएको बालबालिकाको पहिलो समूह
०७ मंसिर २०७६, काठमाडौं भारतको कर्नाटक राज्यमा अष्ट्रेलियाका एक नागरिक कुटिएका छन्। कर्नाटकको बदामी भन्ने स्थानमा मेलबर्नका २५ वर्षीय विलियम के जेम्सलाई स्थानीयले बाँधेर कुटपिट गरेको टाइम्स अफ इन्डियाले जनाएको
०७ मंसिर २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन्। अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा सार्वजनिक सुनुवाइ भइरहेका बेला यस्तो धारणा
०६ मंसिर २०७६, काठमाडौं इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ। प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महँगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाइएको हो।
०६ मङ्सिर २०७६, काठमाडौं छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।
०४ मंसिर २०७६, काठमाडौं एउटा अग्रणी परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कण्डम सुरक्षित प्रयोगसम्बन्धी चासोलाई लिएर फिर्ता लिएको जनाएको छ। परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका
०४ मङ्सिर २०७६, काठमाडौं अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको मामिलामा नेपाल १२ औं स्थानमा रहेको छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक
०३ मङ्सिर २०७६, कोरिया दक्षिण कोरियामा जेजुमा माछा मार्ने डुंगामा आगो लागेर मंगलबार एक जनाको मृत्यु भएको छ भने एघार जना बेपत्ता भएका छन् । ६० बर्ष का किम नाम
०३ मंसिर २०७६, काठमाडौं अष्ट्रेलियाको शहर सिड्नी क्षेत्रलाई बाक्लो धुवाँ र जोखिमयुक्त वायु प्रदूषण फैलिएको छ। उत्तरीतर्फबाट आएको धुवाँले शहरमा वायु प्रदूषणको मात्रा बढेको हो। बीबीसीका अनुसार न्यू साउथ वेल्सको
०३ मंसिर २०७६, काठमाडौं चीनले हङकङको स्वायत्तताबारेमा फेरि एक पटक कडा अभिव्यक्ति दिएको छ। सी जिनपिङ सरकारले मंगलबार(आज)कडा अभिव्यक्ति दिँदै हङकङको संवैधानिक मामिलामा हेरफेर गर्ने अधिकार केबल आफूसँग मात्रै रहेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.