तस्वीर भाइरल भएपछि बालिका विद्यालय भर्ना



०७ मंसिर २०७६, काठमाडौं

दक्षिण भारतको हैदराबादमा अवस्थित एउटा विद्यालयमा खिचिएको एउटा तस्वीरले केही हप्ताअघि ठूलो चर्चा पायो।

एउटी पाँच वर्षीया बालिकाले उक्त तस्वीरकै कारण विद्यालयमा भर्ना हुने अवसर पाइन्।

नजिकैको एउटा गरिब बस्तीबाट ती बालिका तस्वीर खिचिएको त्यो दिन विद्यार्थीलाई निःशुल्क वितरण गरिने खाजाको आशामा त्यहाँ पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्