कोरियामा भर्खरै डुंगामा आगलागि हुदाँ १ को मृत्यु ११ जना बेपत्ता !



०३ मङ्सिर २०७६, कोरिया

दक्षिण कोरियामा जेजुमा माछा मार्ने डुंगामा आगो लागेर मंगलबार एक जनाको मृत्यु भएको छ भने एघार जना बेपत्ता भएका छन् ।

६० बर्ष का किम नाम गरेका बृद्धको आस्पताल लाग्ने क्रममा मृत्यु भएको छ । बाकिको आहिलेसम्म पत्ता लागेको छैन ।

जेजु प्रहरीका अनुसार हराउनेमा दक्षिण कोरियाली नागरिक ६ जना र भियतनामी ६ जना रहेको बताएका छन्।

डुंगामा आगो कसरी के कारणले लाग्यो भन्ने बिषयमा प्रहरीले अध्ययन गरिरहेको छ । एजेन्सी..

 

प्रतिक्रिया दिनुहोस्