डा. भट्टराईद्वारा कपनको समग्र विकास निर्माण अबलोकन : नगर प्रमुख भन्छन् ‘मापदण्ड बिपरित निर्माण गरिएका घर टहरा चाँडै हटाईन्छ ’
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आफ्नो चुनाबी क्षेत्र अन्तर्गत बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १० भित्र नगरपालिका र आफ्नो पहलमा निर्माणाधीन सडक, विधालय, हस्पिटल , पुल,