चाउ सेङपिङ सिन्ह्वा समाचार एजेन्सीको निवर्तमान प्रमुखको रुपमा एक दशक नेपालमा बिताएका चिनियाँ पत्रकार हुन्। उनी आफ्नो नेपाल बसाईमा पत्रकारिता गर्दै नेपालका विभिन्न क्षेत्रहरुको स्थलगत भ्रमण र अनुभव प्राप्त गर्न
पछिल्लो एक दशकमा भ्रष्टाचार नियन्त्रणमा नेपालले सुधार गर्न नसकेको देखिएको छ। भ्रष्टाचारमा शून्य सहनशिलता नारामा मात्रै देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई)ले सार्वजनिक गरिएको २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक९सीपीआई०मा नेपालको भ्रष्टाचारको
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले २०७८ माघ ५ गते रौतहट जिल्लाको गौरमा आयोजित कार्यक्रममा सामाजिक सद्भाव खल्बलाउने र हिँसा भड्किने अभिव्यक्ति प्रति मानवअधिकार एलाइन्सले खेद प्रकट
नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान
नेपाल आयल निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर ५
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ । छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि तीन व्यवसायी चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्। आगामी माघ २८ गतेका लागि तय गरिएको टानको ४३औँ साधारणसभा
आज नेपाल बसाेबास बस्ती संरक्षण समाजले चितवनको खैरहनी नगरपालिकामा “नो लालपुर्जा नो भोट” अभियान अन्तर्गत बृहत प्रदर्शनी गरेको छ। अभियानको सन्दर्भमा खैरहनी नगर समितिकाे आयोजनामा पाैष २५ गते संचालन भएको
यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ । बैठक यही पुस २७ गते मङ्गलबार
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी