कास्की । कृषि क्षेत्रमा लगन र परिश्रम गरेरै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पोखरा महानगरपालिका–३१ खनास्वाराका किसान टुकाराम लामिछानेले प्रस्तुत गरेका छन्। उनले कागती खेतीमार्फत तीन महिनामा झन्डै रु
मुस्ताङ । हिउँद सुरु हुनासाथ उपल्लो डोल्पाका याकहरू धमाधम मुस्ताङ झारिँदै छन् । जोमसोमलगायत स्थानमा बिक्रीका लागि ल्याइएका याकहरू हाल बजारमा देखिन थालेका छन् । हरेक वर्ष कात्तिक र मङ्सिर
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तूपलाई जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकमा अब आधुनिक ‘आस्फाल्ट प्रविधि’ प्रयोग गरेर कालोपत्र गर्ने काम सुरु गरिएको छ । हालैसम्म प्रयोगमा रहेको
सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ नामक स्वास्थ्य कार्यक्रम सञ्चालन सुरु गरेको छ। पहिलो चरणमा सुर्खेत उपत्यकास्थित विभिन्न प्रहरी युनिटहरूमा हिजो र आज उक्त कार्यक्रम सञ्चालन
विराटनगर । कोशी प्रदेशमा यो वर्ष लम्पी स्कीन रोगका कारण एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, सुनसरी धरानले जनाएको छ। कुनै पनि समयमा देखा
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र मंगलबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। पाँच वर्षअघि हिमाली उपआयोजनाको सहयोगमा उनले मात्र एक हजार रुपैयाँको
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय रैथाने बालीहरूको संरक्षण र प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ। प्रदेशमा उत्पादन हुने नौ प्रकारका बाली — चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर,
भोजपुर । गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रण र उन्मूलनका लागि भोजपुरमा एक महिने खोप अभियान सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरका अनुसार यो अभियानले जिल्लाभरका किसानका
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, नौखरीका मुक्तकमैया परिवारहरू व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। परम्परागत खेती प्रणालीमा निर्भर रहेका उनीहरूले हाल आधुनिक मल्चिङ प्रविधि अपनाउँदै उत्पादन र आम्दानी दुवै बढाउन
हुम्ला । गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनमा जडानका लागि पोल ढुवानी गरिरहेको लु
You must be logged in to post a comment.
You must be logged in to post a comment.