काँकडभिट्टा, २४ चैत लगनशील अनि मिहेनत सफलताको सूचक हो । सानै देखिको पढाइप्रति लगनशील सुनिता किसान यतिखेर स्टाफ नर्सको कोर्ष पूरा गर्ने तयारीमा छिन् । झापा मेचीनगर–९ खुट्टीडाँगीका सुनिता लोपोन्मुख
काठमाडौँ, २३ चैत युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले आफूले एक सय दिनमा गर्ने
काठमाडौँ, २२ चैत २०७४ रसुवा जिल्लाको दुर्गमक्षेत्र मानिने सरमथली गा.वि.स.वडा नं.५ (परिबर्तित नौकुण्ड गाउँपालिका-४) मा बुवा लवाङ नुर्पु लामा र आमा बुधमाया लामाको कोखबाट २०५२ मंसिर ४ गते जन्मिएकी सिर्जना
ललितपुर, २१ चैत इञ्जिनियरिङ पढाइ सक्नुभएका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहनुभएको छ । १२ रोपनी जग्गा भाडामा लिएर उहाँले तीन वर्ष अघिदेखि नै तरकारीखेती शुरु गर्नुभएको
काठमाडौं, १९ चैत युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्, नेपालले आज यहाँ आयोजना गरेको
चितवन, १९ चैत भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर
इस्लामावाद, १८ चैत नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाइका लागि पाकिस्तानमा कडा सुरक्षाको प्रबन्ध गरिएको समाचार छ । उहाँलाई तालिबानहरुको धम्कीका कारण यस्तो सुरक्षा दिइएको पाकिस्तान सरकारले स्पष्ट
विराटनगर, १७ चैत परिवर्तनको लागि हातेमालो अभियान नामक संस्थाले ‘हाम्रो रहर : सफा, स्वच्छ र सुन्दर बिराटनगर’ भन्ने मूल नाराको साथ जारी सरसफाइ महाअभियान आज छैटौं हप्तामा पुगेको छ ।
काठमाडौँ, १६ चैत चर्चित डान्सर तेरिया मगरको डान्स गुरु हुन् सुजन विश्वकर्मा । हाल अमेरिकामा बस्दै आएका सुजनले नेपालको अवार्ड लिष्ट समेत जितिसकेका छन् । ईण्डियाको डान्स प्लस टु शो
विराटनगर, १६ चैत भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने
काठमाडौँ, १६ चैत भूकम्पपछि सामाजिक काम गरेर निकै चर्चा र प्रशंसा बटुलेका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। सबैको इच्छा र चाहना बमोजिम
काठमाडौं, १५ चैत कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका युवा युवतीको रहरको विषय मध्य एयर होस्टेस विषय हाल वढ्दो क्रेजमा रहेको छ । यस्तै नेपालमा दर्जनौको संख्यामा यस्ता प्रशिक्षण
You must be logged in to post a comment.
You must be logged in to post a comment.