कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, नौखरीका मुक्तकमैया परिवारहरू व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। परम्परागत खेती प्रणालीमा निर्भर रहेका उनीहरूले हाल आधुनिक मल्चिङ प्रविधि अपनाउँदै उत्पादन र आम्दानी दुवै बढाउन
हुम्ला । गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनमा जडानका लागि पोल ढुवानी गरिरहेको लु
सिरहा, २५ कात्तिक २०८२मोन्था चक्रवातको प्रभावमा परेको बेमौसमी वर्षाले सिरहामा करिब १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा रहेका धानबालीमा ठूलो क्षति पुर्याएको छ। जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७
झापा– शिवसताक्षीस्थित दूधे रंगशालामा आज सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले आफ्नो नाममा लेखाएको छ। फाइनलमा प्रतिस्पर्धी विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० गोलको फराकिलो अन्तरले पराजित
निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमिटर क्षेत्रमा आज हात्तीको आक्रमणमा परी ट्रक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन्। प्रहरी
कास्की । माछापुच्छ्रे गाउँपालिका–६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित भइरहेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियालीले ढाकिएका वनजङ्गल र ढुङ्गाका छानाले
म्याग्दी । जिल्लाका किसानहरू पछिल्ला वर्षमा रैथाने धानभन्दा उन्नत जातका धानखेतीतर्फ बढी आकर्षित भएका छन् । उत्पादन वृद्धि र बजार मागलाई प्राथमिकता दिँदै किसानहरूले परम्परागत धानबालीलाई विस्थापित गर्दै नयाँ जातका
काठमाडौँ । द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २६ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता सितापाइलास्थित द गुरुकुलम स्कुलको फुटसल ग्राउन्डमा कात्तिक २६ र
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा पर्यटन प्रवर्द्धनका उद्देश्यले दुई दिने पञ्चमी मेला आयोजना हुने भएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार
काठमाडौं, कार्तिक २३ गते।१७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार स्किब्स र दुर्गा भवानी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गरेका छन्। हात्तीगौडास्थित आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए)को कोर्टमा स्किब्सले
काठमाडौं । आगजनी, लुटपाट तथा प्रहरी कुटपिट घटनामा संलग्न व्यक्ति पेस्तोलसहित काठमाडौं प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महांराजगञ्जको भवनमा २०८२ असोज २४ गते भएको आगजनी, लुटपाट र प्रहरीमाथि
काठमाडौं, कार्तिक २३ गते ।काठमाडौं महानगरपालिका–१२, टेकुस्थित गल्लीमा प्रहरीले हतियार र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शुक्रबार साँझ करिब ६ बजे महानगरीय प्रहरी
You must be logged in to post a comment.
You must be logged in to post a comment.