रिटर्नी युवा संजालको युवा मार्गदर्शन तथा बनभोज कार्यक्रम सम्पन्न
काठमाडौं । राष्ट्रिय युवा परिषद्द्वारा गठित वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सञ्जाल (रिटर्नी युवा संजाल)ले भक्तपुर, धुन्चेपाखास्थित कुमारी पार्कमा युवा मार्गदर्शन तथा बनेभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि