काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको देशकै जेठो राष्ट्रिय दैनिक ‘गोरखापत्र’ले वडाध्यक्षकै घर खोलामाथि शिर्षकमा प्रकाशन गरेको समाचारप्रति टिप्पणी गर्दै तथ्यहिन समाचार प्रकाशन गरेकोप्रति वडाध्यक्ष नवराज भट्टराईले दुःख व्यक्त गरेका
काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ १० नंं. वडा कमिटीले नगरप्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिसँग नागरिक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । साउन २० गते (भोलि) शनिवार बिहान ७ बजे वडा नं. १०
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरु संग आवेदन माग गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम
नेकपा (एमाले) का पुर्व महासचिव जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर मा नेकपा एमालेको केन्द्रिय वन तथा वातावरण विभागले बृहत वृक्षारोपण कार्यक्रम गरी आफ्नो नेताको जन्मजयन्ती मनाएको छ ।
काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन बूढानीलकण्ठ नगरकमिटीले भोलि (असार १४ गते) वृक्षारोपण कार्यक्रम गर्ने भएको छ । बूढानीलकण्ठ
नेकपा एमाले नागार्जुन नगर कमिटीले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहोन बहादुर बस्नेत समक्ष १३ पृष्ठ को ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य भगवान राज घले, काठमाडौ
यही जेठ ६ र ७ गते बूढानीलकण्ठ नगरपालिकामा आयोजना हुन गईरहेको वृति परामर्श तथा रोजगार मेलाको प्रचार–प्रचारका लागि बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठमा बसोबास गर्ने र बूढानीलकण्ठलाई माया गर्ने
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् । वैशाख ३० गते सिदार्थ बुटिक होटलमा सम्पन्न महाधिवेशनबाट आगामी ३ वर्षको लागि १५ सदस्यीय नयाँ कार्यसमिति
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले मिटर ब्याज पिडितहरुको विवरण संकलनका लागि सुचना जारी गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम अर्यालले सुचना जारी गर्दै मिटर ब्याज पिडितहरुलाई फारम भर्नका लागि
काठमाडौं । सगरमाथा आरोही समेत रहेका विश्व साइकल यात्री पुष्कर शाहले आफूलाई साईकल चढेकै कारण रास्वपाको कार्यालयमा प्रवेश गर्न नदिएको सामाजिक संजाल फेसबुक मार्फत गुनासो पोखेका छन् । शाहले सोमबार
काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै ५ सय विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकारी दिएको छ । बुढानिलकण्ठ नगरपालिकाको छात्रवृति व्यवस्थापन समितीको निर्णय अनुसार नगरका विभिन्न सामुदायिक विद्यालयहरुमा
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले एक सूचना प्रकाशित गर्दै नगरवासिहरुलाई समयमै कर दाखिला गर्न अनुरोध गरेको छ । नगरभित्र भएका घरजग्गा एवम् व्यवसाय सञ्चालन गरेका करदाताहरुले नगरपालिकालाई तिर्न बाँकी रहेको सम्पत्ति