सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तूपलाई जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकमा अब आधुनिक ‘आस्फाल्ट प्रविधि’ प्रयोग गरेर कालोपत्र गर्ने काम सुरु गरिएको छ । हालैसम्म प्रयोगमा रहेको
सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ नामक स्वास्थ्य कार्यक्रम सञ्चालन सुरु गरेको छ। पहिलो चरणमा सुर्खेत उपत्यकास्थित विभिन्न प्रहरी युनिटहरूमा हिजो र आज उक्त कार्यक्रम सञ्चालन
विराटनगर । कोशी प्रदेशमा यो वर्ष लम्पी स्कीन रोगका कारण एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, सुनसरी धरानले जनाएको छ। कुनै पनि समयमा देखा
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र मंगलबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। पाँच वर्षअघि हिमाली उपआयोजनाको सहयोगमा उनले मात्र एक हजार रुपैयाँको
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय रैथाने बालीहरूको संरक्षण र प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ। प्रदेशमा उत्पादन हुने नौ प्रकारका बाली — चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर,
भोजपुर । गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रण र उन्मूलनका लागि भोजपुरमा एक महिने खोप अभियान सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरका अनुसार यो अभियानले जिल्लाभरका किसानका
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, नौखरीका मुक्तकमैया परिवारहरू व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। परम्परागत खेती प्रणालीमा निर्भर रहेका उनीहरूले हाल आधुनिक मल्चिङ प्रविधि अपनाउँदै उत्पादन र आम्दानी दुवै बढाउन
हुम्ला । गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनमा जडानका लागि पोल ढुवानी गरिरहेको लु
सिरहा, २५ कात्तिक २०८२मोन्था चक्रवातको प्रभावमा परेको बेमौसमी वर्षाले सिरहामा करिब १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा रहेका धानबालीमा ठूलो क्षति पुर्याएको छ। जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७
झापा– शिवसताक्षीस्थित दूधे रंगशालामा आज सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले आफ्नो नाममा लेखाएको छ। फाइनलमा प्रतिस्पर्धी विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० गोलको फराकिलो अन्तरले पराजित
You must be logged in to post a comment.
You must be logged in to post a comment.