बागलुङ । बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा पछिल्ला तीन वर्षयता कालिका मन्दिर क्षेत्रलाई कलात्मक रुपमा सजाउन निरन्तर व्यस्त छन् । मन्दिर पुनर्निर्माणदेखि साना मठहरूलाई ताम्रापत्रले छोप्ने कामसम्म, उनी दैनिक रूपमा
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना तथा जनशक्ति व्यवस्थापनसम्बन्धी विषयमा आइतबार कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा विस्तृत छलफल भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारका
झापा । पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान प्रवेश गरेपछि डिभिजन वन कार्यालय झापाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गस्ती र माइकिङमार्फत सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गर्दै
झापा । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म झापामा भएका विभिन्न सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् । उक्त अवधि 동안को दुर्घटनाबारे जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय
पोखरा । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देखिएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि कास्की जिल्ला प्रहरी कार्यालय सक्रिय बनेको छ। सरकारी कार्यालय,
पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा परिचित मोदी गाउँपालिका–२ देउपुरमा पछिल्ला वर्ष सुन्तलाका बोट mass सुकेका छन् । जलवायु परिवर्तनका असर, बढ्दो तापक्रम र रोग–कीराको संक्रमणका कारण बोटहरू मर्न
भोजपुर । काठको फड्केबाट जोखिम मोलेर खकुवाखोला तर्दै आएका भोजपुरबासीका लागि झोलुङ्गे पुल निर्माणसँगै वर्षौँदेखिको समस्या अन्त्य भएको छ। षडानन्द नगरपालिका–७ र ११लाई जोड्ने खकुवाखोलामा ८० मिटर लामो झोलुङ्गे पुल
काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहरलाई सुरक्षित, स्वचालित र व्यवस्थित बनाउने लक्ष्यसहित प्रविधिमैत्री व्यवस्थापनका लागि नेपाल टेलिकमसँग सहकार्य अगाडि बढाएको छ । महानगरको क्षेत्रमा जडान गरिने सिसीटिभी क्यामराबाट प्राप्त दृश्य सुचारु
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशकअघि फर्निचरको काममा संलग्न थिए। तर, परिवारको खर्च चलाउन त्यो काम पर्याप्त नहुँदा उनले विकल्प खोज्न थाले। एक दिन उनका साथीले
मोरङ, कात्तिक २८ गते ।जिल्ला प्रहरी कार्यालय मोरङले भदौ २३ र २४ गतेका दिन भएको जेन–जेड आन्दोलनका क्रममा विभिन्न सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा २१
कास्की । कृषि क्षेत्रमा लगन र परिश्रम गरेरै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पोखरा महानगरपालिका–३१ खनास्वाराका किसान टुकाराम लामिछानेले प्रस्तुत गरेका छन्। उनले कागती खेतीमार्फत तीन महिनामा झन्डै रु
मुस्ताङ । हिउँद सुरु हुनासाथ उपल्लो डोल्पाका याकहरू धमाधम मुस्ताङ झारिँदै छन् । जोमसोमलगायत स्थानमा बिक्रीका लागि ल्याइएका याकहरू हाल बजारमा देखिन थालेका छन् । हरेक वर्ष कात्तिक र मङ्सिर
You must be logged in to post a comment.
You must be logged in to post a comment.