‘सफलताका लागि संघर्ष’ : शिक्षकले विद्यार्थीका वारेमा लेखेको कथा
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अध्यापन गराईरहेका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुका लागि ‘सफलताका लागि संघर्ष’ नामक कथा संग्रह सार्वजनिक गरेका छन् । नगरपालिकाको सभा हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति