गठबन्धन सरकारलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र भयो : प्रधानमन्त्री प्रचण्ड
भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई