लामो समय देखि प्रतिक्षारत नेकपा स्थायी समिति बैठक आज, के होला एजेण्डा ?
१० असार २०७७, काठमाडौं नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, सरकार र पार्टी संचालनको समिक्षा, नागरिकता