लमजुङ जिसस चुनावमा काँग्रेस-माओवादी मिले पनि एमालेको एकल बहुमत , राईनास दुधपोखरी जित
लमजुङमा स्थानीय तह निर्वाचन मतपरिणाम अनुसार जिल्ला समन्वय समितिमा नेकपा एमालेको एकल बहुमत देखिएको छ । आठ स्थानीय तहको परिणामअनुसार एमालेको प्रमुख र उपप्रमुखको संख्या बढी छ । एमालेबाट बेसीशहर,