जहाँ अशुद्ध हुने भन्दै डोमहरुलाई स्टिल र सिसाका गिलासमा खान नै दिँदैनन् !
१६ मंसिर २०७५, वीरगन्ज ‘समाजले अछूत भन्दै घृणा गर्दा गाँउमा बस्नै मन लाग्दैन’, छठ मनाउन घर आएका डोमबस्तीका २८ वर्षीय वृजेश राउत डोमले भने, ‘त्यही भएर १० वर्षदेखि नवलपरासीको चाउचाउ