नेसनल मेडिकलको शुल्क तोकिएभन्दा १४ लाख बढी



१६ मंसिर २०७५, काठमाडौं

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नागरिकलाई प्राप्त विवरण र उक्त मेडिकल कजेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्