सुन तस्करी प्रतिवेदन गुपचुपः गृह र प्रधानमन्त्री कार्यालय एक अर्कालाई औंला तेस्र्याउँदै
२० पुष २०७५, काठमाडौँ प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । उल्टै