विद्यालय जाँदैनन् मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका !
०१ साउन २०७५, काठमाडौं नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका