संसद्मा सम्बोधनका क्रममा प्रधानमन्त्रीद्वारा अधिकांश झुटो तथ्यांक प्रस्तुत



२३ पुष २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मा सम्बोधनका क्रममा अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् भने कतिपय तथ्यलाई तोडमोड गरेका छन् । योे समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रीत रही तथ्याकंसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका छन् ।

खासगरी मूख्यवृद्धि, शोधनान्तर स्थिति, विकास खर्च, पर्यटन आगमन, यातायात सिन्डिकेट हटेको प्रधानमन्त्रीको दाबी स्वयं सरकारी संयन्त्रको तथ्याकंसँग मेल खाँदैन ।

प्रतिक्रिया दिनुहोस्