प्रहरी प्रधान कार्यालयले पुसमा टेन्डर माग्यो, वैशाखमा ज्याकेट आउने
२५ पुष २०७५, काठमाडौं देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट