क्लब डेजाभूका सञ्चालकको ठगी धन्दाः काठमाडौँ परिसरका एसएसपी लामा मुछिए
१८ माघ २०७५, काठमाडौं दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना वितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार