आजको सम्पादकीय : खेलकुदको अस्तव्यस्तता, हिमाली क्षेत्रमा राज्यविहीनतादेखि सांसदहरुको उदासीनतासम्म
२४ कार्तिक २०७६, काठमाडौं आज प्रकाशित राष्ट्रिय दैनिकले खेलकुदको अस्तव्यतता, बजार लक्षित शिक्षा, हिमाली क्षेत्रमा राज्यविहीनता, बालहिंसा, अकुपाई टुँडिखेल अभियानको सन्देश, सांसदहरुको उदासीनता, संस्थागत बन्न नसकेको महासंघजस्ता विषयलाई सम्पादकीय बनाएका