परराष्ट्रको सुझाव–‘प्रधानमन्त्री कार्यालयमा कूटनीतिक एकाइ’
१२ चैत्र, २०७४ ‘प्रधानमन्त्रीको कूटनीतिक भेटघाटलाई व्यवस्थित गर्न जरुरी’ काठमाडौँ ,परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको कूटनीतिक भेटघाट र छलफललाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो युनिट राख्न सुझाव दिएको छ ।