पशुपतिनाथ मन्दिर परिसरमा रामदेवको योग अभ्यास
काठमाडौँ– योगगुरु रामदेवले आज पशुपतिनाथ मन्दिर परिसरमा योग अभ्यास गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरेको योग शिविरमा रामदेवले योग अभ्यास गराएका छन्