जानकी मन्दिरका महन्त र शिष्यबीच विवाद
२७ बैशाख २०७७, जनकपुर जानकी मन्दिरका महन्त र शिष्यबीच चुलिएको विवादले यहाँ चिन्ता छाएको छ । मन्दिरको व्यवस्थापन, अधिकार, उत्तराधिकारी, मूल्य मान्यता तथा अमर्यादित गतिविधि सञ्चालनका विषयमा उत्पन्न विवादले मन्दिरको