नेकपाको बृहत जनसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुक्रबार बृहत् जनसभासभा आयोजना गर्ने भएको छ । “राष्ट्रिय स्वाधिनता, संविधानकोे रक्षा, अराजकताको अन्त्य, राजनीतिक स्थिरता र विकासको लागि ताजा जनादेश” भन्ने नाराका साथ