दशैको बेला अपाङ्गमाथी साहुको दमन, पैसाको साटो स्वास्नी मागेपछि.. (भिडियो सहित)



अपाङ्ग परिवारले दशैमा साहुको ऋण तिर्न नसक्दा अपमानित हुनु परेको छ । साहुले पैसा तिर्न नसकेपछि स्वास्नीलाई एकदिनको लागी मागेका छन् । त्यसबापत उनले पुरै ऋण र व्याज मिनाहा गर्ने घाषणा समेत गरेका छन् । दशैको टिकाको दिन नजिकिदै आउँदा दशै हुने खाने र हुँदा खानेको चाड बनेको छ ।

ऋणमा डुबेरै भएपनि दशै मान्ने परम्परा छ । पुरानो ऋण तिर्न नसक्दा सहुले घरकी श्रीमती नै एकदिनको लागी मागेको बिषयबस्तुमा आधारीत भएर लघुचलचित्र कचकचे बुढी बजारमा आएको छ । अपाङ्गता भएका परिवारको दशै र गाउँका ठूलाबडाले गरिबहरुलाई गर्ने व्यवहार यस भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्