काठमाडौँ, १५ फागुन धनगढी प्रिमियर लिग ९डिपिएल०को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक
काठमाडौँ, १४ फागुन तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि मल्पी इन्स्टिच्युट ‘ए’ ले हात पारेको छ । मण्डिखाटारमा आज भएको फाइनल खेलमा मल्पी
म्याग्दी, १४ फागुन बस्तीको शिरमा अग्लो डाँडो । डाँडामाथि प्राकृतिक रुपमै बनेको भ्यूटावर । घना जंगलको बीचमा रहेको प्राकृतिक भ्यूटावरबाट दृष्य अवलोकन गर्दा मन खुशीले फुरुङ्ग हुने गर्छ । बेनी
काठमाडौँ, १३ फागुन भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले आज यहाँ भोजपुरका दुई प्रतिभालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा स्थापित प्रतिभा सम्मान कवि तथा गीतकार गणेश रसिकलाई प्रदान गरियो भने प्रतिभा पुरस्कार
इटहरी, १२ फागुन प्रदेश नं १ का सामाजिक विकास मामिलामन्त्री जीवन घिमिरेले देशको आमूल परिवर्तनका विषयमा आफैँबाट नयाँ परिवर्तनको थालनी गर्न जरुरी रहेकोतर्फ आफू सचेत भएर लागेको बताउनुभएको छ ।
काठमाडौँ, ११ फागुन नेपालस्थित बंगलादेशी दूतावासको आयोजनामा ‘चौथो बंगलादेश एक्स्पो’ आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । यही १५ फागुनसम्म जारी रहने एक्स्पोमा नेपालका विभिन्न उद्योगीका १५ तथा बंगलादेशका व्यवसायीका ५५
म्याग्दी, १० फागुन बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गर्नुभएको छ । परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई
भक्तपुर, १० फागुन अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय
रोल्पा, १० फागुन साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार बर्षौ देखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ । टाउको दुःख्ने,
बाँके, ९ फागुन २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ। आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि
काठमाडौँ, ९ फागुन उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने एक हजार ५०० नेपाली विद्यार्थीमाझ आयोजित ‘पाकिस्तानी राजदूत वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता’का विजयी विद्यार्थीलाई आज यहाँ पदक तथा पुरस्कार
काठमाडौं, ९ फागुन नेपालमा पोइन्ट अफ सेल (पीओएस) अर्थात् स्वाइप मेसिनको संख्या १२ हजार भन्दा बढी पुगेको छ। सक्षम–एक्सेस टू फाइनान्सले तयार पारेको तथ्यांकका आधारमा नेपालमा अहिले १२ हजारभन्दा बढी
You must be logged in to post a comment.
You must be logged in to post a comment.