गाउँपालिकाको कागजपत्र कीर्ते गर्नेलाई कारबाहीको माग, ७ बर्ष कैद हुनसक्ने
प्रेम पाण्डेय, सुर्खेत । कालिकोटको महावै गाउँपालिकाले कार्यालयका कागजपत्र कीर्ते गर्ने कृष्णकला शाही काफ्लेलाई कारबाही गर्न माग गरेको छ । गाउँपालिकाको छाप, लेटरप्याड र कार्यालय प्रमुखको हस्ताक्षर कीर्ते गरेको भन्दै