राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
२५ चैत २०७५, म्याग्दी म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पुर्याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि
२५ चैत २०७५, रामेछाप दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा सशस्त्र जनयुद्धमा शहीद भएका २१ शहीदको अर्धकदको सालिक निर्माण गरिने भएको छ । विसं २०६० साउन ३२ गते दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा
२५ चैत २०७५, विराटनगर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा
२५ चैत २०७५, गोरखा उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण शुरु भएको छ । गाउँपालिकाले पालिकाभित्रका सातवटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा
२५ चैत २०७५, सोलुखुम्बु पर्यटन प्रवद्र्धनकै लागि पुरुष र महिला छुट्टाछुट्टै समूहमा पहिलोपटक यहाँ आयोजना भएको पिकेदेम्बा हाफ म्याराथन ९ट्रेक रेस० मा पुरुषतर्फ गोरखाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठानकी हुमी
२५ चैत २०७५, सोलुखुम्बु सर्वोच्च शिखरसहितको मनोरम हिमशृङ्खला र उच्च पर्वतीयत क्षेत्रका कारण विश्वमै प्रख्यात सोलुखुम्बु र जोडिएको जिल्ला ओखलढुङ्गाको उच्च डाँडाको पर्यटन प्रवद्र्धनको प्रयास थालिएको छ । आठ हजार
२५ चैत २०७५, काटमाडौं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह
२५ चैत २०७५, काटमाडौं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गर्नुभएको छ । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा
२५ चैत २०७५, काटमाडौं अमेरिकी गृहमन्त्री (ले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै
२४ चैत २०७५, काडमाडौं पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडा–कोत्रे सडकखण्ड मर्मत गर्नुपर्ने माग गर्दै स्थानीयवासीले आज राजमार्ग अवरुद्ध गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित राजमार्ग भत्किँदा धुलो र हिलोले समस्या परेको
२४ चैत २०७५, सुर्खेत कर्णाली प्रदेशसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सदस्यले हावाहुरी र असिनापानीले करोडौं क्षति पु¥याएको भन्दै राहत तथा क्षतिपूर्ति दिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आज बसेको
२४ चैत २०७५, काडमाडौं हालसम्म ४८ जिल्ला पूर्ण साक्षर घोषणा भइसके पनि देशको राजधानी काठमाडौँ यस अभियानमा पछाडि देखिएको छ । बसाइँसराइ, तथ्याङ्कीय अन्योल, शिक्षा सेवाका जनशक्ति र उचित समन्वयको