राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
०१ पुष २०७५, डडेल्धुरा परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन्
०१ पुष २०७५, काठमाडौं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन
०१ पुष २०७५, काठमाडौं महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताउनुभएको छ । स्वतन्त्रता अभियान नेपालले आज
०१ पुष २०७५, कैलाली कैलाली जिल्लामा एक हजार २६१ एचआइभी सङ्क्रमितले यो रोग विरुद्धको एन्टी रेक्टोभाइरल (एआरटी) औषधि खाइरहेका छन् । आर्थिक वर्ष २०७२/७३ मा ९९८, वर्ष २०७३/७४मा एक हजार
०१ पुष २०७५, काठमाडौं रामेछापकी गीता खड्का बस्याल काठमाडौंको शान्तिगनरस्थित सुकुम्वासी बस्तीमा बसेको लामो समय भयो । मिर्गाैला रोगी बस्याललाई परिवारको गर्जाे टार्न धौधौ थियो । आफ्नो उपचारमा मासिक ८/१०
०१ पुष २०७५, काठमाडौं प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत
०१ पुष २०७५, बागलुङ बागलुङ जिल्लाका तीन रणनीतिक सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु चार करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट
०१ पुष २०७५, काठमाडौं श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र
०१ पुष २०७५, गुल्मी गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात् शनिबारसम्म नगद,
०१ पुष २०७५, काठमाडौं तनहूँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले
०१ पुष २०७५, गाईघाट प्रदेश नं १ को खोटाङ, धनकुटा तथा भोजपुर र ओखलढुङ्गा क्षेत्रमा परम्परागत रूपमा उत्पादन हुने अल्लोको कपडाले अहिले विस्तारै बजार पाउन थालेको छ । परम्परागत अल्लोबाट
०१ पुष २०७५, स्याङ्जा स्याङ्जा जिल्लालाई घरबास (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ । स्याङ्जामा