राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
०१ पुष २०७५, बर्दिवास वनक्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि महोत्तरी जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् । भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर,
०१ पुष २०७५, काठमाडौँ विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले
०१ पुष २०७५, काठमाडौँ नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा
०१ पुष २०७५, काठमाडौँ नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र
०१ पुष २०७५,बैतडी बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले
०१ पुष २०७५, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् । धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा
०१ पुष २०७५, काठमाडौं भद्रपुर जेसिजले रु २२ लाखमा निर्माण गरेको स्व विनेश स्मृति जेसिज भवनको शनिबार उद्घाटन भएको छ । भद्रपुर–८ मा रहेको सो भवन निर्माणका लागि निर्वाचन क्षेत्र
२९ मङ्सिर २०७५, हेटौँडा प्रदेश नं ३ सरकारले प्रदेश मातहतका नौ जिल्ला अस्पतालमा अध्यक्ष नियुक्ति गरेको छ । कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो
२९ मङ्सिर २०७५, काठमाडौँ उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सङ्घीय संरचनाअनुरुप मुलुकको प्रशासनिक तथा वित्तीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाइने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको २४औँ वार्षिकोत्सव तथा महानगर महोत्सवको आज
२९ मङ्सिर २०७५, हुम्ला हुम्लाको मध्य सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखा तीनदेखि बन्द रहेको छ । बैंकलाई विद्युत् आपूर्ति गर्दै आएको तल्छडी जलविद्युत् आयोजनामा खराबी आएर विद्युत् सेवा अवरुद्ध हुँदा
२९ मङ्सिर काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पुर्याउने,
२९ मङ्सिर २०७५, काठमाडौँ पर्यटन विभागले चालु आवको चार महीनामै रु ४६ करोड राजश्व सङ्कलन गरेको छ । विभागले यो वर्षका लािग रु एक अर्ब १३ करोड राजश्व उठाउने लक्ष्य लिएकामा