संघ छाड्नै चाहेनन्: स्थानीय तह जाने कर्मचारीको संख्या न्यून
२५ माघ २०७५, काठमाडौं सरकारी कर्मचारी संघ छाडेर प्रदेश(स्थानीय तहमा जानै चाहेनन्। मुख्यसचिव, सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजन टुंगिँदा कर्मचारी मोह संघमै देखिएको हो। यो समाचार आजको अन्नपूर्ण