निर्मलाका हत्याराको खुल्नै लाग्यो नालिबेली, कसुरदारको स्केच तयार
२४ माघ २०७५,काठमाडौं निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ । केन्द्रीय