कास्की । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो छ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ
इलाम । इलाममा यसवर्ष सुन्तालन उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिकटन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान
टक्सार । नेपाल प्रहरीले भोजपुरबाट साइबर अपराधसम्बन्धी सचेतना अभियानको शुभारम्भ गरेको छ । अभियानको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक
काठमाडौं । हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलहरूले आगामी दिनमा पनि सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । संसद्मा विश्वासको प्रस्ताव राख्ने क्रममा बुधबार प्रधानमन्त्री दाहालले सबै दलहरू राज्य
काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तनमा प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य रहेको र आफूले साथ दिएको बताएका छन् । प्रधानमन्त्रीले राखेको विश्वासको मतलाई समर्थन गर्दै प्रतिनिधिसभामा ओलीले भने,
गण्डकी । ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक
सुर्खेत । २३ फागुनबाट जारी ‘दोश्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ कर्णालीको सुर्खेतमा सोमबार बेलुका सम्पन्न भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष एबम् अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित उनले सहभागी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । यही फागुन २१ गते
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित पुनर्निर्मित बालकुमारी मन्दिरको समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्ने लगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न राष्ट्रिय खेल संघलाई कार्यक्रम (प्रतियोगितालगायत)को मिति निर्धारण गर्न मंगलबार निर्देशन दिएका छन् । विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा भएको
You must be logged in to post a comment.
You must be logged in to post a comment.