ताप्लेजुङ । आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा
सिरहा । दुई वर्षअघि ‘कोइरालो खोला नमुना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न
नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघ र बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा नुवाकोट जिल्लाको बेलकोटगढी ४ मा
वेस्ट प्वाइन्टले तेस्रो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नैकापस्थित आयोजकको हातामा भएको फाइनलमा वेस्ट पोइन्टले जेसिस इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित ग¥यो । उपाधि विजेताले ३५
सुजित कार्की धोली र प्राप्ति कार्की एसकेबीसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी– २०८० घोषित भएका छन् । सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भएका हुन् । एसकेबीसीले आफ्नो
भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ । बैशाख ८ गते सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण
बोरिस अधिकारी र देव आशिष रेउलेले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार जित हात पारेको छन् । भद्रकालीस्थित आर्मी क्लबको कोर्टमा बोरिसले मुकिम थापालाई ६–४ र
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन् । गणेशमान सिंह फाउन्डेनअन्तर्गत गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा
काठमाडौं । एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सोमबार दुबई जाने भएको छ । बैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र
बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीको वारेसमा गोविन्द चौधरीले
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा
You must be logged in to post a comment.
You must be logged in to post a comment.